किन व्यतित हुन्छन् बीमालेख

नुरराज कँडेल   जीवन बीमा व्यवसाय दु्रत गतिमा बढिरहेको छ । बीमकहरु धेरै भएकै कारण प्रतिस्पर्धा पनि बढी नै छ । यसै सन्दर्भमा बीमकहरुले बढी बीमाशुल्क आर्जन गर्नका लागि बढी बीमाङ्क रकमको बीमालेख बिक्री गर्दछन् । यसरी बढी बीमाङ्क रकमको बीमालेख बिक्री गर्दा बीमितको आयश्रोत, पारिवारिक इतिहास, शिक्षा, पेशा, उमेर, बसोबास गर्ने भूगोलको आधरमा जोखिमाङ्कन … Continue reading किन व्यतित हुन्छन् बीमालेख