काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाएको छ । अदालतले लामिछानेलाई थुनामा पठाउन र पूर्व डिआईजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएको हो । विहीबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको मुद्धाको बहस आज सकिएको थियो । बहस सकिएलगत्तै अदालतले आजै लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो । बुटवलको सुप्रि...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ चुडामणी चापागाईलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल एसबानले बधाई दिएको छ । एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उक्त भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरेका थिए । ‘अहिले पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगिसक...
काठमाडौं । यस साता नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। गत बिहीबार अर्थात चैत २१ गते, छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो। सो दिन नेपाली बजारमा सुन प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा आयात हुने वस्तुमा आयात कर लगाएसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भई नेपाली बजारमा पनि त्य...