विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा आधा दर्जनको दरखास्त

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि आधा दर्जनको निवेदन परेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राधिकरणको कार्यकारी निर्देशकका लागि केही समय अघि सार्वजनिक रुपमा पदपूर्तिका लागि आह्वान गरेको थियो । मन्त्रालयले आह्वान गरेको समयसिमा शुक्रबार दिउँसो ३ बजेसम्म थियो । मन्त्रालय स्रोतकाअनुसार, समयसीमाभित्र निवेदन दिनेहरुमा चण्डिका भट्ट (गोरखा), जनार्दन … Continue reading विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा आधा दर्जनको दरखास्त