प्रधानमन्त्री र मन्त्रीको खटपटले उदयपुर सिमेन्ट आठ महिनादेखि नेतृत्वविहीन
काठमाडौं । उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकका लागि तारानाथ पौडेल (सुनसरी), रामाधीन यादव (सिराहा), रामबाबु साह (सिराहा) लाई मिति २०७६ वैशाख ८ गते नै तत्कालिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले प्रस्ताव लगेको भए पनि प्रधानमन्त्री र मन्त्रीबीचको खटपटले गर्दा सो प्रस्ताव अझै निर्णयमा पुग्न सकेको छैन । प्रधानमन्त्रीको रुचि अनुसारका व्यक्तिको सिफारिश नगरिएको हुँदा … Continue reading प्रधानमन्त्री र मन्त्रीको खटपटले उदयपुर सिमेन्ट आठ महिनादेखि नेतृत्वविहीन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed