बीमा रकमकै लागि यति ठूलाे अपराध !

काठमाडौं । पैसाका लागि मान्छे के मात्रै गर्दैन ? जति ठूला अपराध भएका छन् ती सबै पैसाकै लागि भएको छ । मान्छे अरुलाई मारेर भए पनि आफू धनी बन्ने सपना देख्दा अपराध बढेको छ । हेटौंडा–४ की २४ वर्षीया सुस्मिता क्षेत्री थापाको उहाँकै सासु, ससुरा र नन्द मिलेर हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । … Continue reading बीमा रकमकै लागि यति ठूलाे अपराध !