बीमा रकम हत्याउन हिन्दी फिल्म बिर्साउने योजना, यसरी भयो पर्दाफास

काठमाण्डौ । हिन्दी फिल्मको कहानी जस्तो घटनाले बीमा क्षेत्रलाई चकित तुल्याएको छ । पैसाका लागि मानिसले यति ठूला अपराध पनि गर्दा रहेछन् भन्ने कुराको रहस्य प्रहरीले खोतलेको छ । बीमाको रकम हत्याउन फिल्मीशैलीमा नक्कली विवाह गरी एक युवकको हत्या भएको घटना सार्वजनिक भएको छ। पहिले नक्कली विवाह, त्यसपछि बीमा अनि बीमाको रकम हत्याउन युवकको हत्या … Continue reading बीमा रकम हत्याउन हिन्दी फिल्म बिर्साउने योजना, यसरी भयो पर्दाफास