नेपालको ट्रेडमार्क प्रणालीमा सुधारका पक्षहरु

१. ट्रेडमार्कको परिचयः ट्रेडमार्क भन्नाले व्यवसायिक उत्पादनका उत्पादकहरुले आफ्नो उत्पादनलाई अन्य उत्पादकका उत्पादनहरुबाट भिन्न देखाउनका लागि प्रयोग गर्ने मौलिक र भिन्न चिन्ह वा सूचकलाई जनाउँदछ । ट्रेडमार्कले वस्तु वा सेवाको स्रोतका सम्बन्धमा ग्राहकहरुमा सूचना सम्प्रेषित गर्दछ । यसले वस्तुको पहिचान गर्न मद्दत गर्ने भएकोले विभिन्न स्रोतबाट प्राप्त वस्तुहरुवीच भिन्नता कायम गरी वस्तुहरुवीच प्रतिस्पर्धी सम्बन्ध स्थापित … Continue reading नेपालको ट्रेडमार्क प्रणालीमा सुधारका पक्षहरु