free website hit counter

अविवाहित मुख्यमन्त्रीमाथि पर्यो अंश मुद्दा

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

काठमाडौं। पार्टीमा दिएको उजुरी सामसुम भएपछि एक महिलाले अदालतको ढोका ढकढक्याएकी छिनु । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै ती महिलाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार दोलखा घर भएकी बालिका खड्का नाम गरेकी महिलाले मुख्यमन्त्री राईविरुद्ध पति दावी गर्दै मुद्दा दायर गरेकी हुन् ।
शुक्रबार मुद्धा दर्ता गर्न आएकी खड्काले राईसँग आफ्नो बिवाह भएको दावी गर्दै अंश मुर्दा दर्ता गरेकी छन् । बिवाहपछि आफु घरेलु हिंसामा परेकोसमत उजुरीमा उल्लेख गरिएको छ । उनले दिएको उजुरीमा मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफुले अंश पाउनु पर्ने माग गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार