free website hit counter

हाम्रो बारे

  • Share:

अर्थबीमा डट कम खानपिन रिसर्च मिडियाद्वारा सञ्चालित अर्थ र बीमा क्षेत्रको गतिविधि नियाल्ने अनलाइन मिडिया हो । हामी विशेष गरेर वित्तीय क्षेत्र र त्यसमा पनि बीमा क्षेत्रका गतिविधि नियाल्दै त्यहाँभित्रका समस्या खोतल्ने प्रयास गर्छौ । वित्तिय क्षेत्र र बीमा व्यवसायलाई चुस्त दुरुस्त बनाउँदै बीमा चेतना अभिवृद्धि गर्ने हाम्रो पनि उद्देश्य हो । हामी जे देख्छौं त्यो लेख्छौं । समाचारलाई बार्गेनिङको माध्यम बनाउँदैनौं । पत्रकारिताका आधारभूत मूल्य र मान्यताभन्दा तलमाथि हुँदैनौं । पत्रकार आचार संहिता र प्रचलित कानुनको परिधिभित्र रहन्छौं ।