free website hit counter

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १२ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ असार २६, बुधबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमित बिपुल पाण्डेको प्रस्ताव आमा पुजा गौलिको मृत्युपछि दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले नीज बीमितको प्रस्ताव स्व. पुजाका श्रीमान विष्णु पाण्डेलाई १२ लाख रुपैयाँ दाबी भुक्तानी दिएको हो । कम्पनीले असार २५ गते दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार