free website hit counter

आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सले नगद लाभांश दिने

beemaadmin
२०८२ मंसिर २५, बिहीबार

काठमाण्डौ । आईजीआई प्रूडेन्सियल इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहीबार बिहान बसेको सञ्चालक समितिको ३९ औं बैठकले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १५ करोड ६४ लाख ६६ हजार नगद सेयरधनीलाई दिन लागेको हो । नियामक नेपाल बीमा प्राधिकरणबाट यो प्रस्ताव स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार