free website hit counter

आईपीओ जारी गर्दै इस्टर्न हाइड्रोपावर

beemaadmin
२०७८ मंसिर २८, मंगलवार

काठमाण्डौ । इस्टर्न हाइड्रोपवार लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा आईपीओ निष्कासनको अनुमति माग्दै गत मंसिर २४ गते आवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १२ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाउनेछ। आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार