free website hit counter

आईपीओ निष्काशन प्रकृया अघि बढाउँदै प्रभु लाइफ

beemaadmin
२०७६ फाल्गुन २४, शनिबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रकृया अघि बढाएको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशन गर्ने प्रस्ताव कम्पनीले साधारणसभाबाट पारित गरिसकेको छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशन पछि कम्पनीको पूँजी दुई अर्ब पुग्ने छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार