free website hit counter

आजै डिस्चार्ज हुँदै प्रधानमन्त्री

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

काठमाडौं । १२ दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आज डिस्चार्ज हुँदैछ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने अस्पताले बताएको छ ।
१९ फागुनमा अस्पताल भर्ना भएका प्रम ओलीको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मृर्गौला प्रत्यारोपणपछि चिकित्सकको उच्च निगारनीमा रहेका प्रधानमन्त्रीलाई मृर्गौलादाता भन्जी समीक्षा संग्रौला र श्रीमती राधिका शाक्यले मात्रै भेटघाट गरेका छन् । डिस्चार्ज पछि पनि प्रधानमन्त्रीलाई रुघाखोकी लागेको व्यक्तिहरुबाट टाढा रहन चिकित्सकहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । यद्यपि उनलाई अझै केही समय आराम गर्नुपर्ने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार