free website hit counter

आज बैंक अफ काठमाण्डूको साधारण सभा

beemaadmin
२०७६ आश्विन ३०, बिहीबार

काठमाडौं । बैंक अफ काठमाडौंले आज २५औं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ। बिहान १० बजेबाट एलिस रिसेप्सन्स गैरीधारा काठमाडौंमा साधारण सभा शुरु भएको छ । पाँच साधारण र तीन विशेष प्रस्ताव गरि आठवटा प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा सभामा छ। बैंकले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ। जस मध्ये ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश रहेको छ।
यसैगरी गत आर्थिक बर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गर्ने, २०७६÷०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि बैंकले साधारण सभामा लैजाँदैछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार