free website hit counter

उत्कृष्ट वार्षिक प्रतिवेदन गोल्ड अवार्डबाट नेपाल इन्स्योरेन्स सम्मानित

beemaadmin
२०८२ श्रावण ४, आईतवार

काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेशनल बेष्ट प्रेसिडेन्ट एनुअल रिपोर्ट अवार्ड २०२४ का लागि सम्मानित भएको छ । कम्पनी गोल्ड अवार्डबाट सम्मानित भएको हो । इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्वारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल (याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार