free website hit counter

एलआईसी नेपालको बिलम्ब शुल्क छूट मंसिर ३० बाट सकिने

beemaadmin
२०७७ मंसिर २९, सोमबार

काठमाडौं । मुलुकको असहज परिस्थिति र विभिन्न कारणबाट नविकरण छूट भएका बीमालेखको विलम्ब शुल्कमा विशेष छूटको व्यवस्थाको समय सकिनै लागेको लाइफ कर्पोरेशन नेपाल लिमिटेडले जनाएको छ ।

विभिन्न कारणवश बीमा शुल्क तिर्न नपाई बीमालेख निस्क्रिय भएको छ भने बिलम्ब शुल्कमा दिइएको छूटको फाइदा लिन आग्रह गरेको छ । कम्पनीले बीमा शुल्कको ३५ प्रतिशति वा रु २५ हजार जुन कम हुन्छ त्यही रकम छूट हुने व्यवस्था मंसिर ३० गतेसम्म मात्रै रहेको कम्पनीले जनाएको छ ।

यस्तो छ व्यवस्था

सम्बन्धित समाचार