free website hit counter

एकैदिन स्पेनमा ७ सय ७३ ले ज्यान गुमाए

beemaadmin
२०७६ चैत्र १५, शनिबार

एजेन्सी । चीन, इटाली हुँदै अहिले स्पेन कोराना संक्रमणको मारमा परेको छ । स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ । यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ । यहाँ एकैदिन ७ हजार ९ सय ३३ मा जना संक्रमित वृद्धि भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार