free website hit counter

एकै साथ एनआईसी एसियाका दुई नयाँ शाखा सञ्चालन

beemaadmin
२०७६ मंसिर ३०, सोमबार

काठमाडौं । देशभर शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सुविधा दिँदै आएको एनआईसी एसिया बैंकले ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका १२, टंगाल पाटनस्थित मंगलबजार शाखा र काठमाडौँ महानगरपालिका १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो । मंगलबजार शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष नारायणलाल अवाले र दरबारमार्ग शाखाको उद्घाटन एन आई सी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार