free website hit counter

एनआईसीका ग्राहकलाई तिनाउ हस्पिटलमा विशेष छुट

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । सबै स्थानमा सहज बैकिङ पहुँच पुर्याउने र आफ्ना ग्राहकलाई विशेष छूटका योजनाहरु पस्किने क्रममा एनआईसी एशिया बैंकले तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलसँग सम्झौता गरेको छ । अब बैंकका सम्पुर्ण ग्राहक र बैंकका कर्मचारीहरुले तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार