free website hit counter

एनआईसी एशियामा जागिर खुल्यो

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । बैकिङ क्षेत्रमा रोजगारीको अवसर खोजेर बसेका युवाका लागि एनआईसी एशिया बैंक लिमिटेडले खुशीको खवर ल्याएको छ । बैंकले १५० जना कर्मचारीको माग गरेको छ। बैंकले आफ्ना विभिन्न शाखाहरुका लागि सो संख्यामा ट्रेनी एसिस्टेन्ट मागेको हो।

फागुन ७ गते विज्ञापन प्रकाशित गरी बैंकहरु सबै प्रदेशमा रहेका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो। विजनेश, फाइनान्स, म्यानेजमेन्ट अथवा एकाउण्टेन्सीमा न्यूनतम ५० प्रतिशत अंकसहित ब्याचलर्स डिग्री प्राप्त गरेकाहरुले सो पदका लागि आवेदन दिन सक्ने जनाइएको छ । इच्छुक योग्य उम्मेद्वारले फागुन २१ गतेसम्म मेरोजब मार्फत आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार