free website hit counter

एनएमबि बैंकले ८.९९ प्रतिशतमा ईभी अटो लोन दिने

beemaadmin
२०८१ श्रावण ३, बिहीबार

काठमाडौँ । एनएमबि बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा ईभी अटो लोन उपलब्ध गराएको जनाएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार