free website hit counter

एसियन लाइफले दियो चौधरी परिवारलाई दाबी भुक्तानी

beemaadmin
२०७९ भाद्र २८, मंगलवार

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स क।लि विराटनगर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुढीगंगा ४, मोरङ निवासी स्व।शंकर चौधरी खवासको श्रीमतिलाई उक्त रकम हस्तान्तरण गरेको हो । विराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले एक कार्यक्रमकाबीच स्वर्गीय चौधरीकी श्रीमती सुशिला कुमारी खवासलाई १५ लाख ९५ हजार २ सय चालिस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । मृतकले २ वर्षअघि १५ लाख रुपैयाँ बीमाङ्कको सावधिक जिवन बीमा योजना खरिद गरेका थिए ।

सम्बन्धित समाचार