free website hit counter

ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दै एमाले निर्वाचनमा

beemaadmin
२०८२ माघ ४, आईतवार

काठमाडौं । जेनजी आन्दोलपछि पुराना दलहरुमाथि जनआक्रोश चुलिइरहेका बेला काँग्रेसका विभाजन देखिएको छ भने एमालेमा पुरानै नेतृत्वलाई निरन्तरता दिँदा नयाँ शक्तिहरुले ठूलै आशा गरेका छन् ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन्। सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ, उनले सामाजिक सञ्जालमा लेखेका छन्, नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय गरियो। बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही जिल्ला र क्षेत्रबाहेक अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। तर, उम्मेदवार छनोट गर्दा इतर खेमाप्रति अध्यक्ष ओली अनुदार देखिएका छन्।

को कहाँबाट उठ्दैछन् ?

कैलाली
१-द्वारिकाप्रसाद न्यौपाने,
२-सूूर्यबहादुर थापा
३-गौरीशंकर चौधरी
४-लेखराज भट्ट
५-यज्ञराज ढुंगाना

कञ्चनपुर
१- कमला बोहोरा
२-बचनबहादुर सिंह
३-दीपक भट्ट
अछाम
१-झपटबहादुर बोहोरा
२-यज्ञबहादुर बोगटी,
बाजुरा-लालबहादुर थापा,
डोटी-दीपक धामी
डडेलधुरा –चक्र स्नेही
बझाङ-अफिलाल ओखेडा
बैतडी-दामोदर भण्डारी
दार्चुला-गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश

सल्यान-गुलाबजंग शाह

रुकुम पश्चिम-नन्दराम देवकोटा

सुर्खेत

१- धुर्व शाही
२-कुलमणि देवकोटा

कालिकोट- नागेन्द्र शाही (नेसनल)

जुम्ला -शान्तिबहादुर महत

मुगु-पूर्णबहादुर रोकाया

हुम्ला-दल फडेरा

डोल्पा– लंक रोकाया

दैलेख

१- रवीन्द्रराज शर्मा
२- लक्ष्मीराज शर्मा

जाजरकोट-डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश

नवलपरासी

१-रामप्रसाद पाण्डे
२- भगवतीप्रसाद यादव

रुपन्देही
३- बासुदेव घिमिरे
५- खिमलाल भट्टराई

कपिलवस्तु

१- विश्राम चौधरी

३-वीरेन्द्र कडौनिया

दाङ

३-घनश्याम पाण्डे

बाँके

१- सूर्य ढकाल
३-दलबहादुर सुनार

बर्दिया

१- सालिकराम अधिकारी
२- विमला विक

पाल्पा

१- नारायण आचार्य
२- विष्णुप्रसाद पोडेल

रोल्पा-गोकुल घर्ती

प्यूठान-सूर्यबहादुर थापा

अर्घाखाँची-पिताम्बर भुसाल

गुल्मी

१- प्रदीप ज्ञवाली
२-गोकर्ण बिष्ट

गण्डकी प्रदेश

नवलपुर

१- भागीरथ सापकोटा
२- तिलबहादुर (तिलक)महत क्षेत्री

गोरखा

१- आर.सी. लामिछाने
२- मिलन गुरुङ

लमजुङ-पृथ्वी सुब्बा गुरुङ

तनहुँ

१-भगवती न्यौपाने
२- केदार सिग्देल

स्याङ्जा

१-मिनप्रसाद गुरुङ
२- खिमबहादुर थापा

म्याग्दी-हरिकृष्ण श्रेष्ठ

कास्की

१- बैणबहादुर क्षेत्री
२- कृष्ण थापा
३- दामोदर बैरागी

बागलुङ

१- हिरा केसी
२- मञ्जु शर्मा चालिसे

मुस्ताङ-इन्द्रधारा बिष्ट

मनाङ-पोल्देन सोताङ गुरुङ

पर्वत-पदम गिरी

बागमती प्रदेश

सिन्धुली

१- प्रदीप केसी (कटुवाल)
२- मनोजजंग थापा

रामेछाप– माधवप्रसाद ढुङ्गेल

दोलखा-पार्वत गुरुङ

सिन्धुपाल्चोक

१- आङदोर्जे शेर्पा
२- शेरबहादुर तामाङ

काभ्रे

१- अमित लामा
२- अध्यक्षले टुङ्गाउने

धादिङ

१- भूमी त्रिपाठी
२- धनबहादुर घले

नुवाकोट

१- बद्री मैनाली
२- केशव पाण्डे

रसुवा-प्रेमबहादुर तामाङ

मकवानपुर

१- रामेश्वर राना
२- महेश बर्तौला

चितवन

१- कृष्णराज (कमल) पाठक
२- अस्मिन घिमिरे
३- शंकरराज थपलिया

काठमाडौं

१- मोहन रेग्मी
२- मणिराम फुयाल
३- रामेश्वर फुयाल
६- अमनकुमार मास्के
८- राजेश शाक्य
१०- विनोद श्रेष्ठ

ललितपुर

१- चेतनाथ सञ्जेल
२- प्रेमबहादुर महर्जन
मधेस प्रदेश

सप्तरी

१- सुमन प्याकुरेल
२- सतिश सिंह
३- ताराकान्त चौधरी
४- बालकृष्ण चौधरी

सिराहा

१- केदार यादव
२- नविनकुमार यादव
३- लिलानाथ श्रेष्ठ
४- बिल्टु यादव

धनुषा

१- रामचन्द्र मण्डल
२- उमाशंकर अग्रहरि
३- जुली महतो
४- रघुवीर महासेठ

महोत्तरी

१- लक्ष्मी महतो कोइरी
२- रामपरिक्षण यादव
४- सरोज यादव

सर्लाही
३- हरि उप्रेती

रौतहट

१- अजय गुप्ता
२- शैलेन्द्र साह
३- कुन्दन कुशवाहा
४- रामजी शाह

बारा

१- अच्युत मैनाली
२- बलवीर चौधरी
३- ज्वाला शाह
४- किसान श्रेष्ठ

पर्सा
३- प्रमोद जैसवाल
४- जालिम मियाँ अन्सारी

कोसी प्रदेश

पाँचथर-ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१- काजिमान कागते
२- सुहाङ नेम्वाङ

झापा

१- रामचन्द्र उप्रेती
२- देवराज घिमिरे
४- मनोज ताम्ली
५- केपी शर्मा ओली

संखुवासभा-डा. अर्जुन कार्की

धनकुटा-राजेन्द्र राई

भोजपुर-शेरधन राई

तेह्रथुम-भानुभक्त ढकाल

सुनसरी
१- सूर्य पन्दाक
४- भगवती चौधरी

मोरङ

१- घनश्याम खतिवडा
२- दिलीप बगेडिया
३- दिलीप राई
४- जीवन घिमिरे
सोलुखुम्बु- कल्पना राई

ओखलढुंगा-अस्मिता थापा

उदयपुर

१- दुर्गा थापा स्वोती
२- अमर रायमाझी

खोटाङ– देवविक्रम राई

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार