free website hit counter

कारभित्रै काम तमाम गर्दागर्दै कार गुुटुटु

beemaadmin
२०७८ आश्विन १०, आईतवार

एजेन्सी । वैंशको जोशलाई नियन्त्रण गर्न नसक्दा ठूला दुर्घटना निम्तिएका छन् भने कतिको ज्यानै गएको छ । कारभित्र शारीरिक सम्बन्धको क्रममा कार अचानक गुडेपछि एक जोडी निकै अप्ठ्यारोमा फसेका छन् । कार रोकेर कारभित्रै शारीरिक सम्बन्धका क्रममा अचानक ह्याण्ड ब्रेक थिचिएपछि कार एक्कासी गुड्न थालेको थियो । बेलायतको डर्बीशायरमा सुनसान ठाउँमा कार रोकेर कारभित्रै शारीरिक सम्बनधका क्रममा अचानक ह्याण्ड ब्रेक थिचिएपछि पहिले कार गुडन थाल्यो त्यसपछि सानो कान्लाबाट तल पल्टियो ।

द सनको रिपोर्टअनुसार दुर्घटनाको समयमा सडक सुनसान थियो र रातको समय थियो । पल्टिएको कारभित्र जोडी भित्रै फसे । उनहिरुले बाहिर निस्किने निकै प्रयास गरे तर सफल हुन सकेनन् । गाडि पल्टिएपछि यस्तो अवस्थामा अडिएको थियो कि ढोका खोलेर बाहिर निस्किन मिल्दैनथ्यो । भाग्यवश समयमै डर्बीशायर पुलिस घटनास्थलमा पुगे । पुलिस टिमले जोडीलाई उद्धार गरेर बाहिर निकाल्यो । ट्वीटरमा यो घटनाका केही तस्वीर सार्वजनिक भएका छन् । तस्वीरमा कार कसरी अडिएको छ भन्ने देख्न सकिन्छ । सामाजिक संजालमा यो जोडीका विषयमा विभिन्न किसिमका टिप्पणीहरु भइरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार