free website hit counter

कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा

beemaadmin
२०८२ मंसिर ११, बिहीबार

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी ११ औं वार्षिक साधारण सभाबाट अनुेमादन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । यस्तै उक्त बैठकले सञ्चालक समितिको सदस्य पदबाट दिपक राज शिवाकोटीले दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । उनको राजीनामा मंसिर १० गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार