free website hit counter

कृषि तथा पशुबीमाका लागि तोकिए कम्पनी

beemaadmin
२०७६ भाद्र २१, शनिबार

काठमाडौं । नेपाल सरकारले कृषकहरुको जोखिम हस्तान्तरणका लागि कृषि तथा पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाउन थालेको छ । त्यही नीतिअनुरुप बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निश्चित जिल्ला तोकेर निश्चित बिमा कम्पनीहरुलाई क्षेत्राधिकार दिएको छ ।

कृषकहरुलाई माथि उठाउने उद्देश्यले यस कार्यक्रममा कृषि तथा बीमा शुल्कको ७५ प्रतिशत रकम छूटको व्यवस्था मिलाईको छ । सबै जिल्लामा सबै बीमा कम्पनीहरुलाई जान छूट नदिई निश्चित बीमा कम्पनीलाई तोकिँदा बिकम (बीमा कम्पनी) तथा बिमित (कृषक)लाई सहज हुन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार