free website hit counter

कोरोनाकै कारण एक दिनमै ७ सय १९ अमेरिकीले ज्यान गुमाए

beemaadmin
२०७६ चैत्र १९, बुधबार

एजेन्सी । अहिले विश्वभर कोरोना आतंक छ । ४० हजार भन्दा बढी मानिसले यसकै कारण ज्यान गुमाइसकेका छन् । अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो । यस्तै न्यूजर्सीमा पनि एकैदिन ६९ जनाले ज्यान गुमाए ।
साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था नाजुक छ । यद्यपि, ६ हजार ४ सय ६१ जना निको भइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार