free website hit counter

कोरोनाको आशंकामा ४ जना टेकु अस्पताल भर्ना

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि कोरोनाको लक्षणसँग मिज्दोजुल्दो अवस्थामा विरामी अस्पताल पुग्ने र परीक्षणगर्ने क्रम जारी नै छ । अहिलेसम्म एक जना व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको छैन । कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार ४ जना भर्ना अस्पतालमा भएका छन् । कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल नेपाल आएका एक जना फ्रेन्च नागरिक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन् । अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने बताए । डा. बाँस्कोटाकाअनुसार तीन जनालाई कोरोनाको लक्षण नेखिए पनि एक जनालाई भने ब्रोङ्‌काइटिस जस्तो देखिएको बताएका छन् । कोरोनाको त्रासले आतंकि बताइहेको बेला यसअघि पनि यस्ता विरामी टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएका थिए । तर कसैमा पनि कोरोनाको संक्रमण भेटिएको छैन । रुघाखोकीमो मौसम भएका कारण पनि यस्ता विरामी थपिने क्रम बढिरहेको अस्पतालले बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार