free website hit counter

कोरोनाले लियो इजरायलमा नेपाली चेलीको ज्यान

beemaadmin
२०७७ आश्विन २९, बिहीबार

काठमाडौं । रोजगारीको लागि इजरायल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी एक महिलाको गत ४ अक्टोबरमा कोरोनाको संक्रमणबाट ज्यान गएको तेलअबिबमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार ती मृतक महिलाको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको । इजरायलमा पछिल्लो समय सक्रमण तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन समेत दूतावासले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार