free website hit counter

कोरोनाविरुद्ध प्राइम लाइफले दियो ७ लाख ५० हजार

beemaadmin
२०७७ बैशाख १०, बुधबार

काठमाडौं । कोरोना विरुद्धको युद्धका लागि सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले जानकारी दिए ।
उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार