free website hit counter

कोरोना बीमा लेख बिक्री शुरु

beemaadmin
२०७७ बैशाख ७, आईतवार

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको उपचार अझै विज्ञानले पत्ता लगाउन नसके पनि जोखिम भने बीमा कम्पनीले बहन गर्ने भएको छ । नेपालमा पनि कोरोना संक्रमणको बीमा हुने व्यवस्था नियामक निकाय बीमा समितिले गरेसँगै यसको औपचारिक शुभारम्भ भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले पहिलो बीमा पोलिसी खरिद गरी नेपालमा कोभिड ९ बीमा लेख बिक्री शुरु भएको छ । बीमा समितिका अध्यक्ष चापागाईलाई जीवन बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बीमा पोलिसी हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार