free website hit counter

गभर्नर सिफारिस समितिमा छिरे महाप्रसाद

beemaadmin
२०८२ बैशाख १८, बिहीबार

काठमाडौं । गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले अधिकारीलाई सिफारिस समितिमा राख्ने निर्णय गरेको हो। गत चैत १० चैत गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त रहेकोा पदमा अधिकारीलाई ल्याउने निर्णय गरेको हो।

सम्बन्धित समाचार