free website hit counter

गुलरियामा ग्लोबल आइएमईको शाखा

beemaadmin
२०७६ माघ ८, बुधबार

गुलरिया । जनता बैंकसँगको मर्जरपछि मुलुकको ठूलो बैंक बन्न सफल ग्लोबल आइएमई बैंक लिमिटेडले शाखा सञ्जाल विस्तारको अभियानलाई तिव्रता दिएको छ । बैंकले प्रदेश नं. ५ को बर्दियाको गुलरीया नगरपालिका वडा नं. ६ जीवीस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार