free website hit counter

ग्लोबलले सर्वाधिक लाभांश घोषणा गर्यो

beemaadmin
२०७६ आश्विन १४, मंगलवार

 

काठमाडौँ। ग्लोबल आइएमई बैकले अहिलेसम्मकै उच्च लाभांश घोषणा गरेको छ। बैकले २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकको संचालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो। बैकले घोषणा गरेको लाभांसमा १२/७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद रहेको छ। बैकले यस अघि २५ प्रतिशत सम्म लाभांश दिएको थियो। गत वर्ष बैकको लाभांश दर १६ प्रतिशत रहेको थियो। अघिल्लो वर्ष बैकको लाभांश दर २० प्रतिशत रहेको थियो।

बैकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने बताइएको छ । बैकले गत वर्ष दुई अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार