free website hit counter

ग्लोबल आइएमईले थप्यो दुई नयाँ शाखा

beemaadmin
२०७६ माघ १०, शुक्रबार

काठमाडौं । जनतासँगको मर्जरपछि मुलुककै ठूलो बैंकको रुपमा स्थापित भएको ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ विस्तार गरेको छ ।
बैंकले वाग्मती प्रदेशको काठमाडौं स्थित टोखा नगरपालिका– ३ बालुवापाटी र प्रदेश– ५ को कपिलवस्तु स्थित कृष्णनगर नगरपालिका–२ गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार