free website hit counter

घट्यो सुनको मूल्य

beemaadmin
२०७८ चैत्र १४, सोमबार

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ घटेको छ । हिजो आइतबार तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सयले नै घटेर १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८१ फाल्गुन ४, आईतवार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार