free website hit counter

जागरुक जनता विकासको आधार

beemaadmin
२०८० असार २, शनिबार
  • विक्रान्त पाण्डे

विकासको मुख्य आधार भनेकै जागरुक जनता हुन् । आज भएका विश्वव्यापी विकासहरु मानव जाति जागरुक भएकै कारण सम्भव भएको हो । हाम्रो देशमा पनि विस्तार जनतामा चेतना बढ्दैछ । अझै जनता जाग्न बाँकी नै छ । बेथिति र विकृतिका विरुद्ध जनता जागे भने शासकहरु आफ्नो अनुशासनमा बस्न बाध्य हुन्छन् ।
विकसित राष्ट्रका जनता आफ्ना हक र अधिकारको बारेमा ज्यादै जागरुक छन् । यसमा शिक्षा र ज्ञानको ठूलो भूमिका रहेको छ । हाम्रो मुलुकमा आफ्नो मौलिक हक र अधिकारको बारेमा अनविज्ञ छन् । आम सर्वसाधारण नागरिकलाई ज्ञान दिने काम भएको छैन । शिक्षित र सुसूचित गर्ने कार्यमा कमी भएको छ । यस्तो परिस्थितिमा बीमा जागरुकताको पनि ठूलो भूमिका रहन सक्छ । आम नागरिकलाई आर्थिक रुपले सुरक्षित गर्नु, संरक्षण गर्नु राष्ट्रको प्रमुख दायित्व हो । नागरिक पूर्ण रुपमा जागरुक हुँदा मात्र विकास सम्भव भएकाले जागरुक जनता निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार