free website hit counter

जिप्रका सिरहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

beemaadmin
२०७६ पुष २४, बिहीबार

सिरहा । शाखा सञ्जाल विस्तारको अभियानमा रहेको प्रभु बैंकले सिरहा नगरपालिकास्थित–७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ ।

सिराहास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको सिराहाका प्रमुख जिल्ला अधिकृत गोपालकुमार अधिकारीले एक समारोहबीच उद्घाटन गरे।

Advertisement
Advertisement

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार