free website hit counter

जोखिम न्युनिकरण

beemaadmin
२०८० चैत्र ६, मंगलवार
  • विक्रान्त पाण्डे

आर्थिक जोखिमको वैज्ञानिक हस्तान्तरण भनेकै बीमा हो । जोखिम बढ्नु बीमाका लागि लाभदायक होइन, तसर्थ सम्पूर्ण बीमा कम्पनीहरुले ग्रहण गरेको जोखिमलाई न्युनिकरण गर्ने कार्यम लाग्नु पर्ने समय आइसकेको छ ।
जीवन होस् या निर्जिवन जोखिम जताततै छ, जसरी औषत मृत्युदर घट्नु र औषत आयु बढ्नु जीवन बीमाको हकमा जोखिम न्युनिकरण हो भने दुर्घटना कम हुनु निर्जिवन बीमाको हकमा जोखिम न्युनिकरण हो ।
जोखिम न्युनिकरणको धेरै उपायहरु संसारभर अवलम्बन भइरहेका छन् । हाम्रो जस्तो मुलुक जहाँ दुर्घटना नै कारणले हजारौं मानिसले ज्यान गुमाइरहेका छन् भने धनको क्षति त्यत्तिकै मात्रामा भइरहेको छ । कमजोर संरचनाको कारणले भूकम्पमा ठूलो जनधनको क्षति भइरहेको छ भने अव्यवस्थित आवासका कारण बाढी पहिरोको कारण पनि उत्तिकै मात्रा जनधनको क्षति भइरहेको छ । जोखिपूर्ण सडक र सवारी साधनको लापरबाहील सडक यातायात झन् डरलाग्दो भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार