free website hit counter

ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य

beemaadmin
२०७७ असार १९, शुक्रबार

काठमाडौं । ज्योति विकास बैंकले सूचना अधिकारीको जिम्मेवारी रामहरि आचार्यलाई दिएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको ३६३औं बैठकले बैंकको सहायक महाप्रबन्धक आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सूचना अधिकारी आचार्यले असार १८ गतेदेखि उक्त पदको जिम्मेवार सम्हालेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार