free website hit counter

ढुङ्गेधारामा एनआईसी एशियाको शाखा

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । देशैभरका आम नागरिकबीच बैकिङ पहुँच वृद्धिको योजनामा रहेको  एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिका– १६, ढुङ्गेधारा स्थित नर्सरी चोक शाखाको पूर्व सांसद तथा संविधान सभा सदस्य डा. भिष्मनाथ अधिकारीले उद्घाटन गरेका छन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार