free website hit counter

तीन भाइको धारणा आज

beemaadmin
२०७९ चैत्र १८, शनिबार

काठमाडौं । पार्टी सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘तीन भाइ’ले आज पत्रकार सम्मेलन गर्दै छन्। चितवन–२ बाट पुनः चुनाव लड्न लागेका लामिछाने, रास्वपाबाटै बारा–२ मा उम्मेदवार बन्न लागेका रमेश खरेल र तनहुँ–१ मा उठ्न लागेका डा। स्वर्णिम वाग्लेले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। उम्मेदवारबारे औपचारिक निर्णय गर्न भने बाँकी छ। रास्वपा सभापति लामिछानेले शुक्रबारै सामाजिक सञ्जालमार्फत हामी ३ भाइको पत्रकार सम्मेलन, शनिबार ४ बजे का लागि तोकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार