free website hit counter

तीन हप्ता घर बसे ९० प्रतिशत कोरोना निको हुन्छ

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

जो व्यक्ति ३ हप्ता घरमा बस्छ, उनीहरुमध्ये ९० % लाई कोरोना संक्रमण आफै निको हुन्छ | उसलाई लामो समय अस्पतालको आइसोलेसन वार्डमा बस्नु पर्दैन, भेन्टिलेटरमा बस्नु पर्दैन, अकालमा जीवन गुमाउनु पर्दैन | उसले अरुलाई रोग नसार्ने जस्तो ठूलो पुन्य कमाउन सक्छ | आफ्नो पुरा आयु बाँचेर आफ्ना प्रियजनसंग अद्भुत संसारलाई भोग्न पाउँछ |

जो व्यक्ति ३ हप्ता पुरै घरभित्र बस्दैन, उसलाई बाटोमा / भीडमा खोक्ने, हाच्छ्यु गर्नेको रुघा सर्छ, कोरोना संक्रमण सर्न सक्छ | उसले त्यो रोग बोकेर घरमा आउँछ, आफ्ना परिवारलाई सार्छ, समाजलाई सार्छ अनि आफु तथा आफ्ना प्रियजनलाई जीवनमरणको दोसाँधमा पुर्याउँछ |
कोरोना संक्रमण यस्तो रोग हो जसले सोध्छ, घरभित्र बसेर बाँच्ने कि घरबाहिर गएर मेरो फेला पर्ने ?

तसर्थ ३ हप्ता घरभित्र बसौं | बिहान र साँझ पनि बाहिर जाने काम नगरौं | कोरोना भाइरस बिहान र साँझ बढी सक्रिय हुन्छ, तापक्रमको कारणले |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार