free website hit counter

तोलाकै १३ सयले घट्यो सुनको मूल्य

beemaadmin
२०८० पुष १९, बिहीबार

काठमाडौं । सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँ सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १९ हजार ५ सय र तेजाबी सुन १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको हो। त्यस्तै चाँदी पनि आज ३० रुपैयाँ सस्तो भएको छ। महासंघका अनुसार चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ। यता अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार ४३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार