free website hit counter

तोलामै ७०० ले बढ्यो सुन

beemaadmin
२०७९ कार्तिक २२, मंगलवार

काठमाडौं । सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो । हिजो सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५०० र तेजाबी सुनको मूल्य ९४ हजार रूपैयाँ थियो । यससँगै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार