free website hit counter

नबिल बैंकको सञ्चालक सदस्यमा उदयको प्रवेश

beemaadmin
२०७६ भाद्र १४, शनिबार

काठमाडौं। नेपालको पहिलो विदेशी संयुक्त लगानीको बैंक नबिल बैंकको सञ्चालकमा बीमा क्षेत्रको राम्रो अनुभव संगालेका उदयकृष्ण उपाध्याय नियुक्त भएका छन्। यसअघि उनी युनाईटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष रहेका थिए।
बैंकिङ क्षेत्रमा परिचित उपाध्याय कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। कुमारी बैंक छाडेको केही समयमा उनी बीमा क्षेत्रमा गएका हुन्।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार