free website hit counter

नयाँ बजारमा महालक्ष्मी शाखा

beemaadmin
२०७६ भाद्र १८, बुधबार

काठमाडौं। वैंकको शाखा सञ्जाल विस्तार अभियानमा रहेको स्थानीय निकायको सहकार्यमा आर्थिक विकासमा सघाउ पुर्याउने उद्देश्य लिएको महालक्ष्मी विकास बैंकले पोखरा महानगरपालिकाको नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा सेन्चुरी पुगेको छ। बैंकले हालसम्म पाँच लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार