free website hit counter

नागरिक लगानी कोषको लाभांश घोषणा

beemaadmin
२०८० बैशाख ३१, आईतवार

काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (वैशाख २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांशमा अर्थ मन्त्रालयका सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

निर्वाचनको समिक्षा गर्दैछ एमाले

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार

प्रविधिमैत्री बन्दै हिमालयन लाइफ

beemaadmin
२०८२ फाल्गुन ३०, शनिबार