free website hit counter

निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन जनरल इन्स्योरेन्स

beemaadmin
२०७८ कार्तिक २४, बुधबार

काठमाडौं । बीमा अभिकर्ता बन्ने चाहना रहेका युवाहरुका लागि एउटा अवसर आएको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीवन बीमा अभिकर्तालाई तालिम दिने भएको छ । कम्पनीले बीमा ब्यवसाय अभिवृद्धिका साथै स्वारोजगारको अवसर सृजना गर्ने उद्देश्यले कात्तिक २८ गतेदेखि कात्तिक ३० गतेसम्म भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन गर्नेछ ।
एस एल सी वा सो सरहको शैक्षिक योग्यता पुगेका इच्छुक ब्यक्तिले कात्तिक २२ गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय र शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सम्बन्धित समाचार